लकडाउन कै बेला गौरीगञ्जमा फेरि समातियो अबैध सुर्ति

पढ्न समय: 1 मिनेट


२१ जेठ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ १ कुञ्जिबारी को एक घर बाटआज १ बोरा अबैध सुर्ति बरामद गरिएको छ । स्थानियहरुले दिएको सुचनाको आधारमा प्रहरी चौकी कुञ्जिबारी बाट खटिएको प्रहरीले स्थानिय किचका कोचको घरबाट १ बोरा सुर्ति बरामद गरेको हो ।
सो घरमा दुइ बोरा सुर्ति लुकाइ राखिएकोमा सुचना दिदा पनि प्रहरी ढिलो गरि पुगेको र सो अवधिमा १ बोरा सुर्ति सुर्ति तस्करले लुकाएको स्थानियहरुको आरोप छ ।
सो सुर्ति स्थानिय बिनोद साहको रहेको कुरास्थानियहरुको भनाइलाइ उद्रित गर्दै प्रहरी चौकी कुञ्जिबारीले जनाएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *