बिप्लवका दुई कार्याकर्ता झापाबाट पक्राउ

पढ्न समय: 1 मिनेट

राजु पोख्रेल,
दमक/ नेत्र बिक्रम चन्द नेत्रित्वको नेकपाका कार्याकर्ता झापाबाट पक्राउ परेका छन। पक्राउ पर्ने हरुमा नेकपा झापा जिल्ला सदस्य चमलाल माझी र कुमार मैनाली रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र कुमार ष्रेष्ठले जानकारी दिए। पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखि आवश्यक अनुसन्धान भैरहेको झापा प्रहरिले जनाएको छ। यसै बिच नेकपा झापाले एक विज्ञप्ति मार्फद पक्राउ दुबै जनालाई बिना सर्थ रिहा गर्न माग गरेको छ ।जिल्ला सेक्रेटरी मनिस द्रारा हस्ताक्षरित विज्ञप्तिमा आफुमाथि दमन भए कडा सङ्घर्ष गर्ने चेतावनी लिईएको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *