माेटरसाईकल दुर्घटनामा एक काे मृत्यु

पढ्न समय: 1 मिनेट


रबिन्द्र बराल
रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत सुनवर्सि नगरपालिका बडा नम्बर ९ स्थित भेडुवा थान नजिकै आइतबार राति १० बजे सडकमा दुर्घटना मा परि एक काे मृत्यु भएको छ । सुनवर्सि नगरपालिका ४ अमरदह घर भएका बर्ष ४५ का दिलिप कुमार बिश्वकर्मा काे दुर्घटनामा परि मृत्यु भएको छ । पुर्व बाट पश्चिमी तर्फ आउदै गरेको काे २ त २३२० नम्बरको ट्याक्टर ले ठक्कर दिदा काे ५ प ११६९ नम्बरको माेटरसाईल मा सवर बिक काे घटना स्थलमै मृत्युु भएको थियो । ट्याक्टर चालक फरार रहेको र खाेजीकार्य भईरहेकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख कबिन्द्र कार्कीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *