२३ असार, झापा । मँगलबार देशभर २ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।
मंगलबार ६ सय ८८ जना डिस्चार्ज भएसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितको संख्या ७ हजार ४ सय ९९ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

