सोमबारको कोरोना अपडेट

पढ्न समय: 0 मिनेट

२२ असार, गौरीगञ्ज । पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।
सोमबार २ सय ६४ जना डिस्चार्ज भएसंगै हालसम्म उपचारपछि निको हुने संक्रमितको संख्या ६ हजार ८ सय ११ पुगेको छ । मृत्यु हुनेको सँख्या ३५ पुगेको छ ।‌

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्