आइतबार कोरोनाका २ सय ९३ संक्रमित थपिएका छन्।
यो सहित मुलुकभर हालसम्म संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।
त्यस्तै यस अवधिमा १ सय ३२ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म ६ हजार ५ सय ४७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्।
हालसम्म मृतक ३४ जनामा कोरोना पुष्टि भएको छ।
प्रतिक्रिया लेख्नुहोस्

