गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाको आयोजनामा यस क्षेत्रका सहकारीहरु लक्षित तिन दिने पल्स तालिम सम्पन्न भएको छ ।
साउन २८ गते देखि ३० गते सम्म सञ्चालन भएको तालिममा यस क्षेत्रमा कृयाशील २५ भन्दा बढि सहकारीहरुका सञ्चालक समिती पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको कुरा तालिम सँयोजक शुष्मा कोईरालाले जनाएका छन् ।
सहजकर्ताहरु अर्जुन दँगाल र चुडामणी ओझाले सहभागिहरुलाई पल्स बारे प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्

