सँक्रमित सँख्या १ हजार ४ सय १ पुग्यो

पढ्न समय: 1 मिनेट

१७ जेठ, गौरीगञ्ज । पछिल्लो २४ घन्टामा थप १८९ जकोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलन मार्फत स्वास्थ्य मनमत्रालयले सो कुरा पुष्टी गरेका हुन् ।‌

सँक्रमण पुष्टी हुनेमा कपिलवस्तुमा १०९, सर्लाहीमा १७, दैलेखमा १४, सिराहामा ११, सप्तरीमा ९, धनुषामा ७, रौतहटमा ६, दाङ्गमा ५, महोत्तरीमा ४, पर्सामा २, संखुवासभामा २, ललितपुरमा १, झापामा १ र बारामा १ रहेका छन् ।

- Advertisement -
Ad image

यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ । २१९ जना निको भएका छन् भने अहिलेसम्म ६ जनाको मृत्यु भएको छ

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *