रँगेलीमा १२ औ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने

पढ्न समय: 1 मिनेट


रबिन्द्र बराल
रंगेली नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र निजि बिधालय लाई समाबेश गरेर नगरस्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी समेत गराएकाे छ।
नगरपालिका भित्र रहेका सामुदायीक बिधालय बाट १२ बटा बिधालय र निजि विद्यालय बाट ७ बिधालय का कक्षा ९ र १० का छात्र , छात्रा हरुकाे सहभागी हुने पत्रकार सम्मेलन काे अायाेजना गरि उक्त जानकारी गराएकाे हाे । प्रतियोगितामा विभिन्न खेलमा काे हुने शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डितले पत्रकार सम्मेलनमा मार्फत जानकारी दिए । सम्पुर्ण खेेेल जनता क्याम्पस को खेल मैदानमा हुने भएको छ। उक्त खेेेल फागुन १६ गते देखि १८ गते सम्म सञ्चालन हुने शिक्षा समिति का सदस्य भक्त राज सुुब्ब ले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *