२४ असार, काठमाडौं । बिहिबार नेपालमा कोरोना भाइरसका १ सय ८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।
त्यस्तै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ८ सय ९१ पुगेको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

