२९ बैशाख, गौरीगञ्ज । सोमबार थप १० जनामा कोरोना भाइरसको सँक्रमण पुष्टी भएकोछ । स्वास्थ्य मन्त्रालयले बिहान एक बिज्ञप्ति जारी गर्दै सो कुराको पुष्टी गरेकाछन् । टेकु प्रयोगशालामा स्वभाव परीक्षण गर्दा उनिहरुमा सँक्रमण पुष्टी भएको हो ।
कपिलबस्तु यसोधरा गाउँपालिका ५ र बुद्धभुमी नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ बर्षका पुरुषहरु र एक उमेर नखुलेको पुरुषमा सँक्रमण पुष्टी भएको हो । यो सँगै नेपालमा सँक्रमितको सँख्या १२० पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

