पुस २५ देखि २७ गते सम्म गौरीगञ्ज गाउँपालिका ले दियो सन्थाल समुदायलाइ स्थानिय बिदा

पढ्न समय: 0 मिनेट

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका ले सन्थाल समुदायलाई स्थानिय बिदा दिने भएको छ ।
सन्थाल हरुको महान पर्व सोहराइ पर्बको उपलक्ष्यमा पुस २५ गतेदेखि २७ गते सम्म स्थानिय सन्थाल समुदाय का कर्मचारी तथा बिद्यार्थीहरु लाइ स्थानिय बिदा दिने भएको हो । गत पुस ३ गतेको कार्यपालिका बैठकले सो निर्णय गरेको कुरा गौरीगञ्ज गाउँपालिका का प्रमुख प्रसासकीय अधिकृत राजु दाहालले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्