बुधबार कोरोनाका चार सय ८२ जना नयाँ संक्रमित थपिएका छन्।
यो सँगै सँक्रमितको सँखमया बढेर बुधबार १४ हजार ४६ जना पुगेको हो।
अहिलेसम्म चार हजार छ सय ५६ जना कोरोना निको भएर घर फर्किएका छन्।
कोरोनाबाट नेपालमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ।
प्रतिक्रिया लेख्नुहोस्

