झापा सँग सीमा जोडिएको बिहारमा कोरोना सँक्रमणको अवस्था यस्तो छ , सतर्क रहनुहोस् ।

पढ्न समय: 1 मिनेट

झापासंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना फैलने क्रममा नै रहेको छ । बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा एक जनाको मात्रै कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
बिहारमा ६६ जना संक्रमित मध्ये २८ जना निको भएका छन् भने अहिले ४८ जना आइसोलेसनमा रहेका छन् । केहि दिन अगाडी मात्रै बिहारको सिवानमा ९ जना एकै परिवारका सदस्यमा कोरोना संक्रमण देखिएको थियो ।
बिहारमा लकडाउन कडा गरिएको छ ।

- Advertisement -
Ad image

भारतमा सबैभन्दा बढी महाराष्ट राज्यमा २ हजार ३ सय ३४ जना कोरोना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *