झापाका ५ सहित थपिए २७९ जना नयाँ सँक्रमित

पढ्न समय: 1 मिनेट


२८ जेठ, गौरीगञ्ज । झापा जिल्लाका ५ जना सहित आज थप २७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
झापा को सँक्रमित हुनेमा गौरादह नगरपालिकाका १ महिला, कन्काइ नगरपालिकाका ३ पुरुष र मेचिनगर नगरपालिकाका १ पुरुष रहेका छन् ।
यससँगै झापामा कुल सँक्रमित सँख्या १४९ पुगेको छ भने देशभर कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।भने ६७४ जना सँक्रमण मुक्त भएका छन् । सँक्रमणका कारण मृत्यु हुनेको सँख्या १५ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *