जनकल्याणका २ सय बिद्यार्थीहरुलाइ स्टेशनरी सामग्री

पढ्न समय: 0 मिनेट

महाभारा । गौरीगञ्ज १ महाभारा स्थित जनकल्याण आधारभुत बिद्यालयका २ सय बिद्यार्थीहरुलाइ कपि र खेल सामग्री लगायतका स्टेशनरी सामानहरु बितरण गरिएको छ ।
शनिबार लायन्स क्लब ऋफ बिराटनगरले बिद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरि सो सामग्रीहरु बितरण गरेका हुन ।
प्रदेश साँसद झलक सिँह दर्लामीको प्रमुख आतिथ्यतामा भएको स्टेशनरी बितरण कार्यक्रममा गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ लगायतको उपस्थिती थियो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *