चिल्हारामा एक पुरुष झुण्डिएको अबस्थामा मृत फेला

पढ्न समय: 1 मिनेट


१८ असार गौरीगञ्ज । गौरीगञ्ज ५ चिल्हारामा एक पुरुष झुण्डेको अबस्थामा मृत फेला परेकाछन् ‌। स्थानिय ४४ वर्षिय कृष्ण प्रसाद ताजपुरिया आपको रुखमा झुण्डिएको अबस्थामा मृत फेला परेको कुरा ईलाका प्रहरी कार्यालय गेरीगञ्जले जनाएको छ ।
गए राति श्रीमान श्रीमती सँगै सुतेको तर बिहान ३ बजे तिर श्रीमानलाइ बिस्तरामा नदेखे पछी खोजि गर्दै जादा बारीमा आपको रुखमा झुण्डिएको अबस्थामा भेटिएको कुरा पारिवारिक श्रोतलाइ उद्रित गर्दै प्रहरी निरिक्षक गणेश भट्टराइले जनाएकाछन् । शबलाइ पोस्टमार्टमका लागि दमक पठाइएको कुरा बुझिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्