गौरीगञ्जमा एनआईसी एसियाको एटीएम सेवा शुरु

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज , ८ भदौ । एनआईसी एसिया बैँक को गौरीगञ्ज शाखाले आईतबार देखि आफ्ना ग्राहकहरुका लागि एटिएम सेवा शुरु गरेको छ ।
गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले आईतबार दिउसो रिबन काटेर एटीएमको उद्घाटन गरेका छन् ।

एनआईसी एसिया गौरीगञ्जका शाखा प्रबन्धक मीनराज रेग्मी र गौरीगञ्ज गापा शिक्षा शाखा प्रमुख केशब भट्टराईको उपस्थितीमा भएको एटीएम मेसिन उद्घाटन पश्चात गौरीगञ्ज ६ हरिराकी हाकिमबती राजबँशीले आफ्नो एटीएम कार्ड प्रयोग गरी सो एटीएम बाट पैसा झिक्ने पहिलो ग्राहक बनेकी छन् ।
एनआईसी एसियाको यो एटिएम नै गौरीगञ्ज क्षेत्रको पहिलो एटीएम हो । यस अघि गौरीगञ्जका कुनैपनि बैठकमा एटीएम मेसिन थिएन ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *