गौरीगञ्जको चिया बगानमा चितुवा देखियो

पढ्न समय: 0 मिनेट

गौरीगञ्ज २९ मँसिर । गौरीगञ्जको वडा नँ ६ खाडिटोल नजिकैको चिया वगानमा केहि दिन यता चितुवा देखिएको कुरा स्थानियहरुले बताएका छन् ।
चितुवाको आक्रमणबाट स्थानीय को १ बाख्रा र बाछीको मृत्यु भएको र स्थानीय भक्त बहादुर कार्कीलाइ समेत आक्रमणको प्रयास गरेको बताइएको छ । इलाका प्रहरी कार्यालयले गाउलेहरुलाइ उद्रित गर्दै चितुवा देखा परेको र चितुवा नियन्त्रणका लागि बन बिभागलाइ खबर गरि सकिएको कुरा बताए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *