गौरीगञ्जको अतिथि सदनमा बेवारिसे शब फेला

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज २९ मँसिर । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ३ स्थित अतिथि सदनको चौरमा आइतबार बिहान एक ब्यक्तीको शब बेवारिसे अबस्थामा फेला परेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
मृतक ब्यक्ती स्थानीय नभएको मानसिक सन्तुलन बिग्रेको र केहि समय यता सडकमै सुत्दै आएको स्थानीयहरुले बताएका छन् ।
मृतकको सनाखत हुन सकेको छैन भने कसैले चिनेको भए आफन्तलाइ खबर गरिदिन हुन अनुरोध समेत गरेको छ ।
शबलाइ पोस्टमार्टमको लागि अस्पताल पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *