गौरीगञ्जको क्वारेन्टाइन मा फेरी १ महिला थपिए

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज २९ चैत ।‌ बिगत २ महिनादेखि भारतको किशनगञ्ज स्थित आफन्तको घरमा बसेर नेपाल फर्केकी गौरीगञ्ज ४ कि एक ७२ बर्षिया महिला गौरीगञ्ज को क्वारेन्टाइन मा थपिएकी छिन् ।
उनलाइ शनिबार बिहान क्वारेन्टाइन मा ल्याइएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ ।
गए राति गौरीगञ्ज १ देवीगाडाबाट १ महिला सहित ८ जनतालाइ क्वारेन्टाइन मा ल्याइएको थियो ।
यो सँगै गौरीगञ्जमस क्वारेन्टाइन बस्नेको सँख्या १७ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *