गौरीगञ्जको क्वारेन्टाइनमा बस्नेको सँख्या ११ पुरुष र ५ महिला सहित १६ जना पुग्यो

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज २९ चैत । भारत बिहारको खनियाबाद बाट आएका गौरीगञ्ज १ देवीगाडाका ८ जना लाइ गए राति गौरीगञ्ज ६ खजुरगाछी स्थित क्वारेन्टाइनमा पठाइएको छ । शुक्रबार मध्यरातमा सो स्थानबाट १ महिला र ७ पुरुष सहित ८ जनालाइ क्वारेन्टाइन पठाइएको हो ।
३ बर्षिया १ महिला र ३०‚ २८‚ ११‚ २५‚ २७‚ १८ र ७० बर्षिय ७ पुरुष रहेको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ ।
यससँगै गौरीगञ्जमा क्वारेन्टाइन बस्नेको सँख्या ५ महिला र ११ पुरुष सहित १६ जना पुगेको कुरा स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्रले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *