गौरीगञ्जका सडकमा धमाधम सोलार बत्ती जडान हुदै

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज, २२ साउन । नबिकरणीय उर्जा कार्यक्रम अन्तर्गत जर्मनी दातृ सँस्था जिआईजेडको सहयोगमा गौरीगञ्जको बजार क्षेत्रमा सोलार बत्ती जडान गर्न थालिएको छ ।
सँस्थाले उपलब्ध गराएको १५ वटा सोलार प्यानल मध्ये वडा नँ ४ लाई एक थान र वडा नँ ३ लाई ६ थान तथा वडा नँ ६ लाई ८ थान उपलब्ध गराईएको कुरा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले जनाएका छन्
सोलार बत्तीहरु वडा नँ ३ को गौरीगञ्ज चोक देखि वडा नँ ६ को भारु चोक सम्म को बजार क्षेत्र सडक किनारमा राखिने कुरा गापा उपाध्यक्ष दिपेन्द्र थापाले बताए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *