कोरोबारीमा बन्ने भयो सामुदायिक भवन

पढ्न समय: 0 मिनेट


१२ जेठ गौरीगञ्ज । गौरीगञ्ज २ कोरोबारीको तुलार्चौन क्षेत्रमा सामुदायिक भवन बन्ने भएको छ । प्रदेश सभासाँसद झलकसिँह दर्लामीले आज सो भवनको शिलान्यास गरेका छन् । प्रदेश सरकारको रु २० लाखको बजेटमा निर्माण हुन लागेको सो सामुदायिक भवनको शिलान्यास मा गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *