२५ बैशाख गौरीगञ्ज बिहिबार थप २ जनामा कोरोना सँक्रमण को पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले बिज्ञप्ति मार्फत सो कुराको पुष्टी गरेकाछन् । सँक्रमितहरु कपिलबस्तु – ८ निवासी १६ बर्ष र २२ बर्षका दुइ पुरुषहरु रहेको कुरा बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्

