कर्मचारीले ३ गोलले हरायो जन प्रतिनिधि लाइ

पढ्न समय: 0 मिनेट

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकामा जारी गाउँपालिका स्तरिय अन्तर वडा खेलकुद प्रतियोगिताको उद्घाटन खेलमा कर्मचारीको टिमले जनप्रतिनिधिको टिमलाइ ० बिरुद्ध ३ गोलले हराएको छ ।
खेलमा पहिलो गोल कर्मचारीका तर्फबाट बिकास पौडेलले गरेका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *