
४ जेठ गौरीगञ्ज । आइतबार एका बिहानै जिरोमा भाइरस को १० नया सँक्रमित पुष्टी भएको छ । एका बिहानै ७:१५ बजे स्वास्थ्य मन्त्रालयले बिज्ञप्ति जारी गर्दै सो कुरा पुष्टी गरेका हुन् । गए राति ८:५० मा पनि मन्त्रालयले कोरोना सँक्रमित बिरामीको पहिलो मृत्यु घटना पुष्टी गर्ने क्रममा थप २ जनामा सँक्रमण पुष्टी गरेको थियो । यो सँगै सँक्रमितको सँख्या नेपालमा २ सय ९१ पुगेकोछ ।
प्रतिक्रिया लेख्नुहोस्

