आधा घण्टाको हावा हुरीले गौरीगञ्जमा सामान्य क्षति

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज, २१ साउन । दिउसो सामान्य झरि सँगै आएको हावाहुरीले गौरीगँज गाउपालिकाका सबै वडाहरुमा सामान्य क्षति पुर्याएको छ । दिउसो करिब तिन बजे तिर आएको हावा हुरीले सबै वडाहरुमा केहि परिबारको टिनको छानो उडाएको कुरा ६ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्य हरुले गौरीगञ्ज दर्पणलाई जानकारी गराएका छन् । यद्यपी क्षतिको बिबरण बिस्तृत रुपमा सँकलन हुन बाकी रहेको कुरा वडाध्यक्ष हरुले जनाएका छन् ।
सामाऩ्य क्षति भए पनि कहि कतै अप्रिय घटनाको खबर नआएको कुरा ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *