सँक्रमितको सँख्या ४७ पुग्यो

पढ्न समय: 0 मिनेट

११ वैशाख, गौरीगँज । बिहिबार थप दुई जनामा कोरोना भाइरस -कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना सँक्रमितको सँख्या ४७ पुगेकोछ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *