झापा आइपुग्यो कोरोना : ६२ वर्षिय पुरुषमा सँक्रमण पुष्टी

पढ्न समय: 0 मिनेट

झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा दमक बस्ने ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । प्रतिष्ठानमा आज गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको कुरा स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । उनको थप बिबरण खुलाइएको छैन ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *