गौरीगञ्जका यि युवा, जसले दुइ महिनाको घरभाडा नलिने घोषणा गरे

पढ्न समय: 1 मिनेट

आज उनको जन्मदिन पनि हो । उनले जन्मदिनको अबसरमा यो घोषणा गरेका हुन् ।

१७ बैशाख गौरीगञ्ज । लकडाउनका बेला उत्पन्न भएको असहज परिस्थितिमा गौरीगञ्जका एक युवाले दुइ महिनाको घर भाडा नलिने घोषणा गरेका छन् ।‌ कोच भाषी गीतकार समेत रहेका गौरीगञ्ज गाउँपालिका वडा नँ २ वघाचौधरीका दिलिप राजवँशी (एलेक्स राजवँशीले बघाचौधरी बजार स्थित आफ्नो घरमा भाडा लिइ बस्ने हरुसँग दुइ महिनाको घरभाडा नलिने घोषणा गरेका छन् । उनले आज आफ्नो जन्मदिनको अबसरमा दुइ महिनाको भाडा नलिने घोषणा गरेका हुन ।
लकडाउनको बेला सबैको धन्दा ब्यापार बन्द रहेकाले भाडा नलिने घोषणा गरेको कुरा बताएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *