पढ्न समय: 1 मिनेट

गौरीगञ्ज वडा नँ ४ को वडाध्यक्षमा एमालेका गिरी बिजयी

जेठ ७ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ४ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार फेका गिरी बिजयी भएका छन् उनले माओवादी केन्द्र का उम्मेदवार कुल प्रसाद गिरी लाई १६ मतकोअन्तरले हराउदै बिजयी भएका हुन् ।

- Advertisement -
Ad image

वडामा खसेको जम्मा मत २१६५ मध्ये एमालेका गिरीले ५८२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र का उम्मेदवार कुलप्रसाद गिरी ले ५६६ मत पाएका छन् । त्यसै गरी महिला वडा सदस्य तर्फ काँग्रेस की रेखा राजवंशी ले ४७० मत ल्याएर विजयी भएका छन् भने दलित महिला सदस्य तर्फ माओवादी केन्द्र की रुक्मणी ऋषिदेब ले ४७० मत पाएर जितेका छन् ।

खुल्ला सदस्य तर्फ माओवादी केन्द्र का राम बहादुर राजवंशी ले ४९९मत र काँग्रेसका पदम श्रेष्ठ ले गँगा राजवंशी ले ४४८ मत प्राप्त गरि बिजयी भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्