
१५ असार, काठमाडौं । नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । निको हुनेको सँख्या ३१४० पुगेको छ भने मृत्यु हुनेको सँख्या २९ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

