शुक्रबार कोरोनाका ७४० जना संक्रमित थपिएका छन्।
यीसहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ।
विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म निकाे हुनेकाे कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ।
प्रतिक्रिया लेख्नुहोस्