सँक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ३१ पुग्यो

पढ्न समय: 0 मिनेट

बिहीबार कोरोनाका चार सय ७३ जना संक्रमित थपिएका छन् यो सँगै कुल सँक्रमितको संख्या बढेर बिहीबार १४ हजार पाँच सय १९ जना पुगेको हो।
अहिलेसम्म कोरोना निको भएर पाँच हजार तीन सय २० जना घर फर्किएका छन्। अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ३१ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्