गौरीगञ्ज । २६ असार । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ २ का वडाध्यक्ष अघनुप्रसाद राजवँशीलाई एकै पटक मातृ र पितृशोक परेको छ ।
गत मँगलबार राजवँशीका पिता बैजु राजवँशीको ९६ बर्षको उमेरमा निधन भएको थियो भने त्यसको दुई दिन पछि आज बिहिबार आमा बेदेँगी राजवँशीको पनि ९० बर्षको उमेरमा निधन भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

