मेची अस्पतालको २३ करोड

पढ्न समय: 1 मिनेट

विराटनगर, १ असार । प्रदेश नं १ सरकारले मेची अस्पतालका लागि २३ करोड र कोशी अस्पताललाई ५० विनियोजन गरेको छ ।

यसैगरी धनकुटालगायतका जिल्ला अस्पतालको स्तरोन्नतिका लागि १ अर्ब १० करोड बिनियोजन गरेको छ ।

- Advertisement -
Ad image

यस्तै उदयपुरको कटारी र इटहरीको अस्पतालका लागि पनि बजेट छुटयाएको छ ।

जेष्ठ नागरिक दन्त कार्यक्रमका लागि १ करोड विनियोजन गरेको छ ।

मंगलबारेमा मदनभण्डारी ट्रमा सेन्टर स्थापना गर्न सरकारले प्राथमिकता दिएको छ । प्रदेश प्रयोगशाला विस्तारका लागि ६ करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *