बिहीबार कोरोनाभाइरसका एक सय ६७ जना संक्रमित थपिएका छन्। यो सहित कोरोना संक्रमितको संख्या १७ हजार तीन सय ४४ पुगेको छ।
निको भएर बिहीबार दुई सय १३ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार दुई सय ५९ पुगेको छ। अहिलेसम्म कोरोनाबाट नेपालमा ३९ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया लेख्नुहोस्

