गौरीगञ्ज, १५ भदौ । गौरीगञ्ज स्थित ज्ञानकुञ्ज एकाडेमीका बिद्यार्थीहरुले आईतबार बिद्यालयमा तीज बिशेष कार्यक्रम मनाएका छन् । उनिहरुले सो अबसरमा बिभिन्न जातजाति र सँस्कृती को झल्को दिने गरि पहिरन लगाएर र्याम्पमा समेत उत्रेका थिए । बिद्यार्थीहरु बिभिन्न जातजातिको सँस्कृती झल्कने पहिरनमा सजिएको बेला गौरीगञ्ज दर्पणले यहि मौकामा केहि फोटो सुट समेत भ्यायो ।
प्रस्तुत छ – गौरीगञ्ज दर्पणको क्यामेरामा कैद भएका मनमोहक तस्बिरहरु –






















प्रतिक्रिया लेख्नुहोस्

