बलबहादुरको “पछुताउनु पर्ला” को म्युजिक भिडियो सार्बजनिक

पढ्न समय: 1 मिनेट

झापा २५ पुस । द भ्वाइस अफ नेपाबाट चर्चा बटुलेका झापाली गायक बलबहादुर राजवँशीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार डा राजुबाबुर श्रेष्ठको शब्दमा रहेको पछुताउनु पर्ला बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । शुक्रबार साँझ बलबहादुर राजवँशीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा क्रिस्टल क्लज डान्स क्रु का कलाकारहरु सँगै फ्रेञ्चाइज रियालिटि शो बुगीवुगी कि फर्स्ट रनर अफ प्रगति पुनमगर र गायक राजवँशी पनि स्क्रिन प्लेमा देखिएका छन् ।
हरि लम्सालको सँगितमा रहेको गीतको म्युजिक भिडियोको निर्देशन भने सँदेश जँग राणाले गरेका छन् । पोखरामा सुटिङ गरिएको गित एकोस्टीक नेपालको स्टुडियोमा रेक्ड गरिएको हो ।
हेर्नुहोस भिडियो

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *