बन्दना को नयाँ म्युजिक भिडियो आउँदै

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज, २१ फागुन । नृत्य क्षेत्रमा सँघर्षरत कोच समुदायकी बन्दना राजवँशीको डेब्यु म्युजिक भिडियो आउने भएकोछ । रोमियो राजवँशी र खुश्वु राजवँशीको युगल स्वरमा रहेको ‘गिदाइ कोचेर गीत’ बोलको कोचभाषि गीतमा बन्दना सँग अरबिन्द राजवँशी अन स्क्रिन देखिनेछन् । म्युजिक भिडियोमा कार्तिक राजवँशीको निर्देशन रहनेछ ।
बिवेक राजवँशीको शब्द अनि राम राजवँशीको सँगित रहेको उक्त गीतको छायाँकन कार्य सम्पन्न भइसकेको र होलिको अबसरमा युट्युब मार्फत सार्वजनिक गरिने कुरा युनिटले गौरीगञ्ज दर्पणलाइ बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *