परम्परागत पहिरनमा यसरी सजिए कोच आदिबासी युवतीहरु (फोटो फिचर)

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । सिरुवा पाब्नी, कोच समुदायको सबैभन्दा ठुलो पर्व हो । बैशाख १ गतेदेखि तिन दिन सम्म यो पर्व पानी, काद (हिलो) र रँग साटासाट गरेर मनाईन्छ । गौरीगञ्ज गाउँपालिका कोच आदिबासीहरुको बाहुल्यता भएको स्थानीय तह हो । यहाँ कोच समुदाय भित्र पर्ने राजवँशी, ताजपुरिया, गन्गाई, लगायतका आदिबासीहरुको बाक्लो बसोबास रहेको छ ।
बैशाख १ गतेदेखि नै यहा बिभिन्न वडाहरुमा बिभिन्न कार्यक्रमहरु गरु सिरुवा मनाईदै छ । प्रस्तुत छ – सिरुवा पाब्नीको अबसरमा बिभिन्न कार्यक्रममा आफ्ना परम्परागत पहिरनमा प्रस्तुत भएका कोच युवतीहरुका तस्बिरहरु

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *