• चैत्र २१, २०८०
  • Madan Rajbanshi
  • 0

झापाको गौरादहमा एकै रातमा दुइ वटा सहकारीहरुमा तोडफोड र चोरी भएको छ । गएराति गौरादह ५ स्कूलचौन बजारमा रहेको जनहित सहकारीको कार्यालय फोडेर चोरी भएको छ भने गौरादह ५ चप्रामारीमा रहेको महारानी झोडा सहकारीमा पनि गएराति नै चोरी भएको बुझिएको छ । अहिले घटना स्थलमा ईलाका प्रहरी कार्यालय दमकको टोली पुगेको छ ।‌ घटना बारे थप कुरा खुल्न सकेको छैन ।