एकै दिन ६ सय ७१ सँक्रमित फेला : मृतकको सँख्या २२

पढ्न समय: 0 मिनेट

आज एकाै दिन कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ सय ७१ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित ७ हजार ८४८ पुगेका छन्। सँक्रमणका कारण ज्यान गुमाउनेको सँख्या २२ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्