आज देखि मँगलबार पनि खुल्न थाल्यो गौरीगञ्ज बजार

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज‚ १७ भदौ । आउदै गरेको चाँड पर्वहरुलाइ मध्यनजर गरि आज देखि मँगलबार पनि गौरीगञ्जका बजार पसलहरु खुल्न थालेका छन् । केहि दिन ऋघि झापा उद्योग बाणिज्य सँऊ गौरीगञ्ज शाखाले आफ्नो अफिसियल फेसबुक पेजमा सुचना प्रकाशित गर्दै मँगलबार पनि बजार पसलहरु खोल्न आग्रह गरेको थियो ।


सँघले आउदै गरेको दशै तिहार र छठ पर्वलाइ मध्यनजर गरि कार्तिक २३ गते सम्म साप्ताहिक रुपमा हरेक मँगलबार बन्द हुदै आएका गौरीगञ्ज क्षेत्रका पसलहरुलाइ मँगलबार पनि खोल्न आग्रह गरेको हो ।
उद्योग बाणिज्य सँघ गौरीगञ्जकै पहलमा पसल मजदुरहरुको हक हितलाइ ध्यानमा राखि हरेक मँगलबार गौरीगञ्ज बजार साप्ताहिक रुपमा बन्द हुदै आएको थियो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *