अब गौरीगञ्ज मा बि मापनि प्लस टु को पढाइ

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । गौरीगञ्जकै सबै भन्दा पुरानो शिक्षण सँस्था गौरीगञ्ज माध्यमिक बिद्यालयमा यसैबर्ष देखि प्लस टु अर्थात कक्षा ११ र १२ को पढाइ शुरु भएको छ ।
साउन ६ गतेदेखि नै कक्षा सँचालन भइ रहेको यस बिद्यालयमा शिक्षा शास्त्र सँकाय अन्तर्गत मजर बिषयहरु नेपाली अँग्रेजी र स्वास्थ्य शिक्षा बिषय लिएर अध्ययन गर्न सकिने कुरा बिद्यालयका सहायक प्र अ कर्मा शेर्पाले गौरीगञ्ज दर्पणलाइ बताएका छन् । अन्य उच्च माबिहरु भन्दा अत्यन्तै न्युन शुल्कमा अध्यापन गराइने यस बिद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नु बिद्यालयको पहिलो लक्ष्य रहेको कुरा उनले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *