साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्ने

चैत १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो आर्थिक वर्ष देखि सामाजिक सुरक्षा भत्ता बढाउने कुरा बताएका छन् । उनले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । तर कति बढ्ने भन्ने बारे खुलाइएको छैन ।

अघिल्लो लेखमागौरीगञ्ज वडा नं १ मा १८ गतेदेखि राष्ट्रिय परिचयपत्रको टोलि आउदै
अर्को लेखमाभोलिदेखि गौरीगञ्जमा राष्ट्रिय परिचयपत्र वितरण टोलि : यस्तो छ वडागत तालिका