सर्बोच्च को फेसलाको स्वागतमा गौरीगञ्जमा दीप प्रज्ज्वलन

पढ्न समय: 0 मिनेट

फागुन १२ गौरीगञ।ज । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसला को स्वागतमा गौरीगञ्ज चोकमा दीप प्रज्ज्वलन गरिएको छ । नेकपा को माधव-प्रचण्ड समुहको अगुवाइमा दीप प्रज्वलन गरिएको हो। दीप प्रज्वलन कार्यक्रममा स्थानिय पार्टी अगुवा हरु सिताराम अधिकारी, सन्तलाल ताजपुरिया, अरुण राजवँशी, पाण्डव झा लगायतको सर्वसाधरण हरुको उपस्थिति उहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्