प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमती सीताको निधन

पढ्न समय: 0 मिनेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।

उनको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो ।

- Advertisement -
Ad image

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको ६९ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्