गौरादहमा एकैरात दुइ सहकारीमा चोरी

पढ्न समय: 0 मिनेट

झापाको गौरादहमा एकै रातमा दुइ वटा सहकारीहरुमा तोडफोड र चोरी भएको छ । गएराति गौरादह ५ स्कूलचौन बजारमा रहेको जनहित सहकारीको कार्यालय फोडेर चोरी भएको छ भने गौरादह ५ चप्रामारीमा रहेको महारानी झोडा सहकारीमा पनि गएराति नै चोरी भएको बुझिएको छ । अहिले घटना स्थलमा ईलाका प्रहरी कार्यालय दमकको टोली पुगेको छ ।‌ घटना बारे थप कुरा खुल्न सकेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्